राजदूतको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
समितिले उजुरी वा सूचना समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन सकिने जनाएको छ ।काठमाडौँ, मंसिर २८ : सङ्घीय संसद् सचिवालयले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस हुनुभएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ ।
संसदीय सुनुवाइ समितिले आज एक सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस भएका नेपालीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्रमा उजुरी दिन अनुरोध गरेको छ ।
समितिले उजुरी वा सूचना समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन सकिने जनाएको छ ।
प्रकाशित मिति: ०८:१३ बजे, शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेसको एक सय दिने विशेष अभियानको समय थपबिहीबार, पुस ११, २०८१
कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक छ: जनार्दन शर्माबिहीबार, पुस ११, २०८१
संगीत रोयल्टी संकलन विवादमा सर्वोच्चमा रिट बिहीबार, पुस ११, २०८१
यस्ता छन् मन्त्रिपरिषद्का बैठकका १३ निर्णयहरूबिहीबार, पुस ११, २०८१