आइसोलेशनमा उपचारको क्रममा मृत्यु भएको बेहनाको कोरोना रिपोर्ट नेगेटिभ
नेपालगञ्ज, वैशाख ८ : शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
रुघाखोकी र दमब....

नेपालगञ्ज, वैशाख ८ : शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
रुघाखोकी र दमबाट ग्रसित बर्दियाको गुलरियाका इसराइल बेहनाकोे स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए। बेहनाको आइसोलेशन वार्डमा उपचारका क्रममा गत शनिबार मृत्यु भएको थियो।
प्रकाशित मिति: १८:३० बजे, सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)