भारतमा कोरोना संक्रमित १७ हजार नाघे, ५ सय ५९ जनाको मृ्त्यु
काठमाडौं, वैशाख : छिमेकी मुलुक भारतमा कोरोनाभाइरसबाट संक्रमतिको संख्या १७ हजार नाघेको छ।
सोमबार विहानसम्म भारतमा १७ हजार ६ सय १५ जनामो कोरोन....

काठमाडौं, वैशाख : छिमेकी मुलुक भारतमा कोरोनाभाइरसबाट संक्रमतिको संख्या १७ हजार नाघेको छ।
सोमबार विहानसम्म भारतमा १७ हजार ६ सय १५ जनामो कोरोनाभाइरस पोजेटिभ देखिएको छ।
त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण ५ सय ५९ जनाले ज्यान गुमाएका छन्। भारतमा ४ लाखभन्दा बढिमा कोरोनाभाइरसको टेष्ट गरिएको छ।
कोरोनाभाइरस रोकथामका लागि भारत विगत एक महिनादेखि लकडाउनको अवस्थामा छ ।
प्रकाशित मिति: ०७:३२ बजे, सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1792762148.jpeg)





