पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्यु
पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा बिहीबार अज्ञात बन्दुकधारीको समूहले यात्रु बसमा आक्रमण गर्दा ४१ जनाको मृत्यु भएको छ।
इस्लामावाद, मंसिर ७ : पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा अज्ञात समूहले यात्रुबहाक बसमा आक्रमण गरेको छ।
पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा बिहीबार अज्ञात बन्दुकधारीको समूहले यात्रु बसमा आक्रमण गर्दा ४१ जनाको मृत्यु भएको छ।
मारिनेमा अधिकांश महिला र बालबालिका रहेको बताइएको छ। सो आक्रमणमा १६ जना गम्भीर घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
खैबर पख्तुनख्वाहमै बुधबार आक्रमण हुँदा १२ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो।
प्रकाशित मिति: ११:४१ बजे, शुक्रबार, मंसिर ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![श्रावण अन्तिम सोमबार गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786339914.jpg)


-ink-1740145571.jpeg)