Kathmandu Press

भारतमा ५२१ जनाको मृत्यु, झण्डै १६ हजार संक्रमित 

काठमाडौँ, वैशाख ७ : विश्वभर कोरोना भाइरसको महामारी आइतबार बिहानसम्म सार्क कै सबैभन्दा ठुलो देश भारतमा कोरोनाको प्रभाव सबैभन्दा बढी देखिएको छ ।

....
भारतमा ५२१ जनाको मृत्यु, झण्डै १६ हजार संक्रमित 

काठमाडौँ, वैशाख ७ : विश्वभर कोरोना भाइरसको महामारी आइतबार बिहानसम्म सार्क कै सबैभन्दा ठुलो देश भारतमा कोरोनाको प्रभाव सबैभन्दा बढी देखिएको छ ।

भारतमा आइतबार बिहानसम्म ५२१ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

शनिबार मात्रै भारतमा ३५ जना संक्रमितको ज्यान गएको छ । शनिबार भारतमा १३७० नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७ सय २२ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: ०८:४३ बजे, आइतबार, वैशाख ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्