तस्बिरमा हेर्नुस् कात्तिक नाच
नेपाल संवत् ७६१ अर्थात् विक्रम संवत् १८७९ सालमा ललितपुरका राजा सिद्धिनरसिं मल्ल सुरु गरेको यो नाचभन्दा लामो साङ्गीतिक भाव भएको नाच भएको मानिन्छ।काठमाडाैं, कात्तिक २९ : बुधबार राति कात्तिक नाचको क्रममा वराह अवतार नाच देखाइएको छ। प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा हुने कात्तिक नाचको वराह अवतारमा कृष्ण र इन्द्रको प्रस्तुती हुन्छ।
स्वर्गलोकका राजा इन्द्रले यज्ञ गरिरहँदा हिरण्याक्ष दैत्यले विष्णुको नाममा गरेको यज्ञ भङ्ग गर्न आउने कथामा आधारित छ।
नेपाल संवत् ७६१ अर्थात् विक्रम संवत् १८७९ सालमा ललितपुरका राजा सिद्धिनरसिं मल्ल सुरु गरेको यो नाचभन्दा लामो साङ्गीतिक भाव भएको नाच भएको मानिन्छ।
दश दिनसम्म प्रस्तुत गरिने यो नाचमा पहिलो दिन भक्त सुरदास प्याखँ त्यसैगरी क्रमशः बाथस् प्याखँ, युद्ध कला, देवी प्याखँ, महामुख, च्वले खुदाँ दाँ खुदाँकौला खिचा, जल शयण, वराह अवतार, नृसिहं अवतार र वस्त्रहरण लीला प्रस्तुत गरिन्छ।
प्रकाशित मिति: १३:१८ बजे, बिहीबार, कात्तिक २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्धसोमबार, पुस १५, २०८१
नख्खु करिडोरमा अत्यधिक धुलो र गन्ध, स्थानीयलाई सास्तीसोमबार, पुस १५, २०८१
सहकारी अध्यादेश : के-के थपियो, के हटाइयो ? सोमबार, पुस १५, २०८१