दोलखामा ४.५ रेक्टरको भूकम्प
दोलखामा ४.५ रेक्टरको भूकम्प गएको छ ।काठमाडौं, कात्तिक २२ । दोलखामा ४.५ रेक्टरको भूकम्प गएको छ ।
आज साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
यो गोरखा भूकम्पको परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।
विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो।
त्यसयता निरन्तर स–साना भूकम्पको परकम्प गइरहेको केन्द्रले उल्लेख गरेको छ।
प्रकाशित मिति: २१:५३ बजे, बिहीबार, कात्तिक २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुनको मुल्य वृद्धिशुक्रबार, मंसिर ७, २०८१
भारतीय सेनाध्यक्ष द्विवेदीले आज प्रधानमन्त्री ओलीलाई भेट्नेशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१