काठमाडौंको थापाथलीमा यसरी मनाइयो छठ [फोटो फिचर]
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर काठमाडौंको थापाथलीमा छठ पर्व मनाइएको छ।काठमाडौं, कात्तिक २२ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर काठमाडौंको थापाथलीमा छठ पर्व मनाइएको छ।
थापाथलीस्थित बागमती नदी किनारमा बनाइएको छठ घाटमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँएर छठ मनाइएको हो।
केही वर्ष अघिसम्म तराईका जिल्लाहरूमा मात्रै भव्य हुने छठ काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा पनि भव्यताका साथ मनाउन थालिएको छ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल नै काठमाडौंका विभिन्न स्थानमा बनाइएको छठ घाटमा पुगेर पूजा अर्चना गरेका थिए।
हेर्नुस् थापाथलीको छठः
प्रकाशित मिति: १९:०७ बजे, बिहीबार, कात्तिक २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१