अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै [तस्बिरहरू]
सुनसरीको झुम्कास्थित सुनसरी-मोरङ सिचाइँ आयोजना अन्तर्गतको नहरमा पनि व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घर्य दिएका छन्।![अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/20241107_165501-1730985304.jpg)
सुनसरी, कात्तिक २२ : आज छठ पर्वको मुख्य दिन । नजिकको तलाउमा गएर वर्तालुहरुले अस्ताउँदै सूर्यलाई अर्घ्य दिएका छन्।
सुनसरीको झुम्कास्थित सुनसरी-मोरङ सिचाइँ आयोजना अन्तर्गतको नहरमा पनि व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घर्य दिएका छन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत रुपमा सकिन्छ।
प्रकाशित मिति: १९:०२ बजे, बिहीबार, कात्तिक २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार