अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै [तस्बिरहरू]
सुनसरीको झुम्कास्थित सुनसरी-मोरङ सिचाइँ आयोजना अन्तर्गतको नहरमा पनि व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घर्य दिएका छन्।सुनसरी, कात्तिक २२ : आज छठ पर्वको मुख्य दिन । नजिकको तलाउमा गएर वर्तालुहरुले अस्ताउँदै सूर्यलाई अर्घ्य दिएका छन्।
सुनसरीको झुम्कास्थित सुनसरी-मोरङ सिचाइँ आयोजना अन्तर्गतको नहरमा पनि व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घर्य दिएका छन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत रुपमा सकिन्छ।
प्रकाशित मिति: १९:०२ बजे, बिहीबार, कात्तिक २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘चुनावको समयमा रिपोर्टिङ उत्साहजनक भए पनि परिणाम चिन्ताजनक छ’शनिबार, मंसिर २९, २०८१
निशमले हाने बलमै १८ अर्धशतक, बनाए कीर्तिमानशनिबार, मंसिर २९, २०८१
तस्बिरमा हेर्नुस महानगर दिवसशनिबार, मंसिर २९, २०८१
‘संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ’शनिबार, मंसिर २९, २०८१