Kathmandu Press

गंगासागरमा छठको उल्लास [फोटो फिचर]

जनकपुरकाे गंगासारमा धेरैले अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गर्ने तयारी गरिँदैछ।
गंगासागरमा छठको उल्लास [फोटो फिचर]

जनकपुर, कात्तिक २२ : आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ। आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ।

मंगलबारदेखि सुरु भएको चार दिवसीय महापर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ ।

जनकपुरकाे गंगासारमा धेरैले अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गर्ने तयारी गरिँदैछ। चारैतर्फ पक्की घाट भएकोले श्रद्धालुहरुको पहिलो रोजाई गंगासागर हुने गरेको छ।

Hardik ivf

Photo-(14)-1730963805.jpg

Photo-(15)-1730963805.jpg

Photo-(13)-1730963802.jpg

Photo-(12)-1730963801.jpg

Photo-(10)-1730963798.jpg

Photo-(11)-1730963798.jpg

Photo-(9)-1730963796.jpg

Photo-(8)-1730963795.jpg

Photo-(2)-1730963788.jpg

Photo-(3)-1730963790.jpg

Photo-(5)-1730963793.jpg

Photo-(7)-1730963794.jpg

Photo-(1)-1730963788.jpg

प्रकाशित मिति: १३:०३ बजे, बिहीबार, कात्तिक २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्