Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने ५२ वर्षीय भरत बहादुर ठकुरीको ठकुरी खाजा घरभित्रबाट वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

कास्की, कात्तिक २० : जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने ५२ वर्षीय भरत बहादुर ठकुरीको ठकुरी खाजा घरभित्रबाट वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरुलाई नगद ७९ हजार ९सय ७० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १६:१९ बजे, मंगलबार, कात्तिक २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्