गुहेश्वरीमा छठको तयारी
छठ नजिकिएसँगै देशभरका ताल तलाउ, खोला, नदी किनार र नहर सजाउन थालिएको छ।-1730712292.jpg)
काठमाडाैं, कात्तिक १९ : तिहारको समापनसँगै अर्को ठूलो चाड छठ नजिकिएको छ।
छठ नजिकिएसँगै देशभरका ताल तलाउ, खोला, नदी किनार र नहर सजाउन थालिएको छ।
राजधानी काठमाडौंको गुहेश्वरीमा पनि छठको तयारी थालिएको छ। त्यहाँ नदी किनारमा सजावट थालिएको छ।
हेर्नुस् केही तस्बिर:
प्रकाशित मिति: १५:१८ बजे, सोमबार, कात्तिक १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार