गौशालामा गाईपूजा
कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ।(9)-1730535037.jpg)
काठमाडाैं, कात्तिक १७ : यम पञ्चकको चौथो दिन आज देशभर गाईपूजा गरिएको छ। कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ।
गाईपूजाका अवसरमा गौशालामा विशेष भीड लागेको छ । घरमा गाई नहुनेहरुले गौशाला आएर गाईको पूजा गरेका छन्।
-1730535059.jpg)
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ।
यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ। तिहार अर्थात यम पञ्चक अन्तरगत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ।
(2)-1730535058.jpg)
(1)-1730535057.jpg)
(1)-1730535056.jpg)
(2)-1730535055.jpg)
(1)-1730535054.jpg)
(2)-1730535054.jpg)
(1)-1730535053.jpg)
-1730535052.jpg)
(4)-1730535051.jpg)
-1730535051.jpg)
(4)-1730535049.jpg)
(3)-1730535049.jpg)
(3)-1730535047.jpg)
(3)-1730535046.jpg)
(3)-1730535045.jpg)
(4)-1730535042.jpg)
(3)-1730535041.jpg)
(2)-1730535040.jpg)
(4)-1730535044.jpg)
(2)-1730535040.jpg)
(3)-1730535039.jpg)
(2)-1730535038.jpg)
(6)-1730535038.jpg)
(16)-1730535037.jpg)
(9)-1730535037.jpg)
(9)-1730535037.jpg)
प्रकाशित मिति: १३:५८ बजे, शनिबार, कात्तिक १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












