Kathmandu Press

लेबनानमा इजरायली आक्रमण, ४९२ जनाको मृत्यु, १६ सय बढी घाइते

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३५ बालबालिका र ५८ महिलासमेत रहेका लेबनान बताइएको छ।  उक्त आक्रमणमा १६४५ जना घाइते भएको भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 
लेबनानमा इजरायली आक्रमण, ४९२ जनाको मृत्यु, १६ सय बढी घाइते

बेरुत, असोज ८ : इजरायलले दक्षिणी लेबनानका विभिन्न स्थानमा हिजबुल्लाहलक्षित सोमबार गरेको हवाई आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु भएको छ। 

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३५ बालबालिका र ५८ महिलासमेत रहेका लेबनान बताइएको छ।  उक्त आक्रमणमा १६४५ जना घाइते भएको भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

Hardik ivf

इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरिएको बताउको छ। आक्रमणका कारण हजारौँ परिवार आफ्नो घर छाड्न बाध्य भएका छन्।

इजरायल र लेबनानका हिजबुल्लाह लडाकुबीचको यो द्वन्द्वलाई ध्यानमा राख्दै धेरै देशले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। 

प्रकाशित मिति: १०:५९ बजे, मंगलबार, असोज ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्