Kathmandu Press

एमाले सचिवालय बैठक सुरू

आज दिउसो १ बजेका लागि डाकिएको बैठक ३ बजेमात्र सुरू भएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।  
एमाले सचिवालय बैठक सुरू
फाइल तस्बिर।

काठमाडौं, भदौ २८ : नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को सचिवालय बैठक सुरू भएको छ। बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको हो।  

आज दिउसो १ बजेका लागि डाकिएको बैठक ३ बजेमात्र सुरू भएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।  

Hardik ivf

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको व्यस्तताका कारण बैठक बस्न ढिलाइ भएको हो। 

बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुनेछ। 

प्रकाशित मिति: १६:०० बजे, शुक्रबार, भदौ २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्