गण्डकीमा कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँडमा सहमति
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीबीच ९ मन्त्रालय बनाउने बिषयमा सहमति बनेपछि चाँडै मन्त्रिपरिषदलाई पूर्णता नै दिने तयारी गरिएको छ।काठमाडौं, भदौ १३ : गण्डकी प्रदेशमा कांग्रेस र एमालेबीच मन्त्रालयको बाँडफाँडमा सहमति जुटेको छ।
सहमति अनुसार एमालेले ४ जना मन्त्री पाउने भएको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीबीच ९ मन्त्रालय बनाउने बिषयमा सहमति बनेपछि चाँडै मन्त्रिपरिषदलाई पूर्णता नै दिने तयारी गरिएको छ।
हाल भइरहेका सबै मन्त्रीलाई कायम राखेर मन्त्रालयमा भागवण्डा गरिने भएको छ।
प्रकाशित मिति: १५:३७ बजे, बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा चिसोले जनजीवन प्रभावितबुधबार, माघ २, २०८१
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सर विरूद्धको खोप लगाइनेआइतबार, पुस २८, २०८१
झापामा सीमास्तम्भ मर्मत गरिँदैशुक्रबार, पुस २६, २०८१
वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेशबिहीबार, पुस २५, २०८१