Kathmandu Press

पाकिस्तानी कलाकारलाई भिसा नदिन माग

काठमाडौं, फागुन १६ : भारतीय सिने वर्कर्स एसोसिएनले पाकिस्तानका कलाकारलाई भिसा नदिन प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग गरेका छन् ।

भारत र पाक....

पाकिस्तानी कलाकारलाई भिसा नदिन माग
Hardik ivf

काठमाडौं, फागुन १६ : भारतीय सिने वर्कर्स एसोसिएनले पाकिस्तानका कलाकारलाई भिसा नदिन प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग गरेका छन् ।

भारत र पाकिस्तानबीच कस्मिर क्षेत्रमा विवाद बढेसँगै दुवै देशबीच तनाव बढेको छ । यहि तनावबीच केही दिन अघि पाकिस्तानमा भारतीय फिल्म रिलिज र विज्ञापनमा रोक लगाएको थियो ।

त्यसको प्रतिवादमा अल इंडिया सिने वर्कर्स एसोसिएशनले प्रधानमन्त्री मोदीलाई पत्र लेखेर पाकिस्तानी कलाकारलाई भिसा नदिन माग गरेको हो । बलिउडमा थुप्रै पाकिस्तानी कलाकार तथा गायक क्रियाशिल छन् ।

प्रकाशित मिति: १४:१२ बजे, बिहीबार, फागुन १६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्