जापानमा ७.१ म्यानिच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
जापानको मौसम विज्ञान एजेन्सीले क्युसु र सुकोकु टापु क्षेत्रमा सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको जनाइएको छ। जापानको दक्षिणी क्युसुमा सुरूमा ६ भूकम्प गएको बताइएको छ।
काठमाडौं, साउन २४ : जापानमा विहीबार ७.१ म्यानिच्युडको शक्तिशाली भूकम्प गएको छ। शक्तिशाली भुकम्पका कारण सुनामी आउने चेतावनी दिइएको छ।
जापानको मौसम विज्ञान एजेन्सीले क्युसु र सुकोकु टापु क्षेत्रमा सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको जनाइएको छ। जापानको दक्षिणी क्युसुमा सुरूमा ६ भूकम्प गएको बताइएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समुन्द्रको पानीको छाल बढेको र सुनामीको संकेत देखिएको जनाएका छन्। भुकम्पका कारण एक मिटरसम्म पानी बढ्न सक्ने चेतावनी दिइएको छ।
प्रकाशित मिति: १५:१५ बजे, बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1723015845.png)

-1723015845.png)
![श्रावण अन्तिम सोमबार गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786339914.jpg)