Kathmandu Press

एमाले सचिवालय बैठक बस्दै 

बैठक बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बस्नेछ । 
एमाले सचिवालय बैठक बस्दै 
Hardik ivf

काठमाडौं, साउन १७ : नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बस्नेछ । 

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।  

प्रकाशित मिति: ०८:०८ बजे, बिहीबार, साउन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्