विधायन व्यवस्थापन समितिको बैठक बस्दै
बिहान ११ बजेका लागि बोलाइएको बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।
काठमाडौं, साउन ८ : संघीय संसदको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: ०८:५७ बजे, मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार