Kathmandu Press

‘सरकारलाई असफल हुने कुनै छुट छैन्’

‘चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु छन्। यात्राका क्रममा विभिन्न बाधाहरु आउँन सक्छन्,’ उनले भने, ‘तर सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले गर्दा सरकार सहज ढंगले अगाडि बढेने छ। सफल ढंगबाट यो अगाडि बढ्छ।’
‘सरकारलाई असफल हुने कुनै छुट छैन्’

काठमाडौं, साउन ७ : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकार सहज र सफल ढंगबाट अगाडि बढ्ने बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यात्राका क्रममा चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु भएपनि सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले सरकार सहज ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गरे

Hardik ivf

‘चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु छन्। यात्राका क्रममा विभिन्न बाधाहरु आउँन सक्छन्,’ उनले भने, ‘तर सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले गर्दा सरकार सहज ढंगले अगाडि बढेने छ। सफल ढंगबाट यो अगाडि बढ्छ।’

उनले सरकार सफल ढंगबाट अगाडि बढ्ने सिंगो देशको अपेक्षा रहेको कारण  सरकारलाई असफल हुने कुनै छुट नरहेको पनि बताए।

‘म शुभकामना दिन चाहन्छु र यो सरकारलाई असफल हुने कुनै छुट छैन्,’ उनले भने, ‘त्यसकारण सफल ढंगबाट अगाडि बढ्ने छ भनेर सिंगो देश बासिले अपेक्षा राखेका छन्।’

प्रकाशित मिति: १४:०१ बजे, सोमबार, साउन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्