डेढ लाख घुस रकम लिँदै गर्दा लेखा अधिकृत पक्राउ
कौयरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कोइालाबाट एक लाख ५० हजार रुपैयाँ नगद र चार लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको छ।
चितवन, साउन ६ : घुस लिँदै गर्दा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला पक्राउ परेकी छन्।
कौयरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कोइालाबाट एक लाख ५० हजार रुपैयाँ नगद र चार लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको छ।
भरतपुरस्थित एक होटलबाट कोइरालालाई अख्द्यितयार टोलीले पक्राउ गरेको हो। उनले औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस मागेको जनाइएको छ।
प्रकाशित मिति: १८:२३ बजे, आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार