अर्थसहित चार मन्त्रालय लिएर मधेश सरकारमा जाँदै कांग्रेस
कांग्रेसले अर्थ मन्त्रालयसहित ४ वटा मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा जान लागेको हो।काठमाडौं, असार ३ : नेपाली कांग्रेस अर्थ मन्त्रालयलगायत मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ।
कांग्रेसले अर्थ मन्त्रालयसहित ४ वटा मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा जान लागेको हो।
सहमती अनुसार कांग्रेसबाट सुनिल कुमार यादवले अर्थ मन्त्रालय, जनार्दनसिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशल किशोर रायले श्रम तथा यातायात मन्त्रालयको नेतृत्व समाल्ने छन्।
प्रकाशित मिति: १५:५० बजे, बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोशी सरकारमा कांग्रेस सहभागी, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथशुक्रबार, भदौ २८, २०८१
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान बिहीबार, भदौ २७, २०८१
कोशी सरकारमा सहभागी हुँदै कांग्रेस बुधबार, भदौ २६, २०८१
विर्तामोडमा जुत्ता–चप्पल मेला, दुई करोडको कारोबार हुने अपेक्षामंगलबार, भदौ २५, २०८१