Kathmandu Press

अर्थसहित चार मन्त्रालय लिएर मधेश सरकारमा जाँदै कांग्रेस

कांग्रेसले अर्थ मन्त्रालयसहित ४ वटा मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा जान लागेको हो।
अर्थसहित चार मन्त्रालय लिएर मधेश सरकारमा जाँदै कांग्रेस

काठमाडौं, असार ३ : नेपाली कांग्रेस अर्थ मन्त्रालयलगायत मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ।

कांग्रेसले अर्थ मन्त्रालयसहित ४ वटा मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा जान लागेको हो।

Hardik ivf

सहमती अनुसार कांग्रेसबाट सुनिल कुमार यादवले अर्थ मन्त्रालय, जनार्दनसिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशल किशोर रायले श्रम तथा यातायात मन्त्रालयको नेतृत्व समाल्ने छन्।

 

प्रकाशित मिति: १५:५० बजे, बिहीबार, साउन ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्