Kathmandu Press

प्रतिनिधिसभाको बैठक सोमबारका लागि सारियो

आइतबारका लागि निर्धारित बैठक विशेष कारणले पूर्वनिर्धारित समयमा बस्न नसक्ने भएको भन्दै एक दिन पर सारिएको हो।
प्रतिनिधिसभाको बैठक सोमबारका लागि सारियो

काठमाडौं, असार २९ : प्रतिनिधिसभाको बैठक सोमबारका लागि सारिएको छ।

आइतबारका लागि निर्धारित बैठक विशेष कारणले पूर्वनिर्धारित समयमा बस्न नसक्ने भएको भन्दै एक दिन पर सारिएको हो।

अर्को बैठक सोमबार १ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ। यसअघि आइतबार अपराह्न ३ बजेका लागि संसद बैठक डाकिएको थियो।

प्रकाशित मिति: १८:११ बजे, शनिबार, असार २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्