Kathmandu Press

अत्याधिक मदिरा सेवन गरेर जहाज होलाल्ला गरेपछि गायक राजेशपायल राईलाई दुबई जान रोकियो

फ्लाई दुबईमा मार्फत दुबई जान लागेका गायक राईले अत्याधिक मदिरा सेवन गरेर जहाजभित्र होहल्ला गरेपछि फर्काइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
अत्याधिक मदिरा सेवन गरेर जहाज होलाल्ला गरेपछि गायक राजेशपायल राईलाई दुबई जान रोकियो

काठमाडौं, असार १३ : दुबई जान बोर्डिङ पास लिएर विमान चढिसेका चर्चित गायक राजेशपालय राईलाई फर्काइएको छ।

फ्लाई दुबईमा मार्फत दुबई जान लागेका गायक राईले अत्याधिक मदिरा सेवन गरेर जहाजभित्र होहल्ला गरेपछि फर्काइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

अत्यधिक मदिरा सेवनपछि मतेका राजेशले जहाजमा होहल्ला गरेको र एयरलाइन्सका कर्मचारीसँग विवाद गरेपछि उनलाई फर्काइएको बताइएको छ। नर्मल भएपछि उनलाई पुनः दुबई पठाइने बताइएको छ।

प्रकाशित मिति: १३:०२ बजे, बिहीबार, असार १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्