Kathmandu Press

कोशी प्रदेशको बजेट पारित

शनिबार बसेको प्रदेशसभा बैठकले विनियोजन विधेयक २०८१ र अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ पास गरेको हो।
कोशी प्रदेशको बजेट पारित

मोरङ, असार ८ : कोशी प्रदेशको आगामी आर्थिक वर्षको २०८१÷८२ को बजेट पारित भएको छ।

शनिबार बसेको प्रदेशसभा बैठकले विनियोजन विधेयक २०८१ र अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ पास गरेको हो।

Hardik ivf

असार १  गते सरकारले चालु आर्थिक वर्षको भन्दा एक अर्ब कम ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। असार ४ गतेबाट चार दिनसम्म  बजेटमाथि छलफल सुरु भएको थियो।

बजेट पारितपछि प्रदेशसभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगीत भएको छ ।

प्रकाशित मिति: १४:५८ बजे, शनिबार, असार ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्