Kathmandu Press

मोदी तेस्रो पटक प्रधानमन्त्री नियुक्त

राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। शुक्रबार बिहान नै मोदी एनडीए दलको नेता चयन भएका थिए।
मोदी तेस्रो पटक प्रधानमन्त्री नियुक्त

नयाँ दिल्ली, जेठ २५ : नरेन्द्र मोदी तेस्रो पटक भारतको नियुक्त भएका छन्।

राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। शुक्रबार बिहान नै मोदी एनडीए दलको नेता चयन भएका थिए।

Hardik ivf

मोदीको पार्टी बिजेपीले बहुमत ल्याउन नसकेपनि एनडिए गठबन्धनबाट मोदी तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्। अघिल्लो दुई निर्वाचनमा बिजेपीले एक बुहमत ल्याएको थियो।

मोदीले आइतबार साँझ ६ बजे शपथ लिनेछन्।

मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि नयाँ दिल्ली जानेछन्। दाहालको भारत भ्रमण मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ।

प्रकाशित मिति: २०:४३ बजे, शुक्रबार, जेठ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्