Kathmandu Press

जनमतले सतीशकुमार सिंहलाई मुख्यमन्त्री बनाउने

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सरकार बनाउन आजै दाबी प्रस्तुत गर्ने छन्। गठबन्धन दलहरूबीच जनमतलाई मुख्यमन्त्री दिने समहति भएको थियो।
जनमतले सतीशकुमार सिंहलाई मुख्यमन्त्री बनाउने

धुनषा, जेठ २४ : जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा सतीशकुमार सिंहलाई पठाउने भएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सरकार बनाउन आजै दाबी प्रस्तुत गर्ने छन्। गठबन्धन दलहरूबीच जनमतलाई मुख्यमन्त्री दिने समहति भएको थियो।

Hardik ivf

यसअघि जनमतले संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने जनमतको तयारी थियो। तर, अन्तिम अवस्थामा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

उनी सप्तरी क्षेत्र नं. २ (क)बाट प्रत्यक्ष निर्वाचित छन् ।

प्रकाशित मिति: ११:४८ बजे, बिहीबार, जेठ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्