Kathmandu Press

पर्वत, स्मिता र धर्मभिरु फिचर्ड ‘यो जिन्दगी’ सर्वाजनिक [भिडियाे]

विनयराज पौडेलले निर्देशन गरेको गीतको भिडियोमा पर्वत गदाइली, गायिका स्मिता र गीतकार धर्मभिरु फिचर्ड छन्।
पर्वत, स्मिता र धर्मभिरु फिचर्ड ‘यो जिन्दगी’ सर्वाजनिक [भिडियाे]

काठमाडाैं, जेठ १३ : चर्चित गायक राजेश पायल राई र गायिका स्मिता प्रधानको स्वरमा रहेको गीत ‘यो जिन्दगी’ सार्वजनिक भएको छ।

समाजसेवी धर्मभिरु लामाले लेखेको गीत ‘भिरु प्रोडक्सन हाउस’ नामक युट्युब च्यालमार्फत सार्वजनिक भएको हो। देव गुरुङको संगीत रहेको गीतमा चन्दु गोर्खालीले एरेन्ज गरेका छन्।

विनयराज पौडेलले निर्देशन गरेको गीतको भिडियोमा पर्वत गदाइली, गायिका स्मिता र गीतकार धर्मभिरु फिचर्ड छन्। राजु लामाले खिचेको भिडियोमा सौखिन तिमल्सिनाले सम्पादन तथा कलरिङ गरेका छन्।

हेनुस् भिडियाे

प्रकाशित मिति: १४:४० बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्