Kathmandu Press

रामकृष्णको ‘मदहोश नशा’ [भिडियाे]

रामहरिकै स्वर र संगीता रहेको गीत पोखरेल मिडिया नामक युट्युब च्यानलमार्फत बजारम आएको हो।
रामकृष्णको ‘मदहोश नशा’ [भिडियाे]

काठमाडाैं, जेठ ९ : रामकृष्ण पोखरेलको निर्देशनमा बनेको ‘मदहोश नशा’ गीतको भिडियो सार्वजनिक भएको छ।

रामहरि न्यौपानेको स्वर र संगीता रहेको गीतको भिडियो पोखरेल मिडिया नामक युट्युब च्यानलमार्फत बजारमा आएको हो।

निकेश घिनान्जु श्रेष्ठले लेखेको गीतमा बालकृष्ण सेवाचार्यको संगीत संयोजन रहेको छ।

जितकृष्ण श्रेष्ठले निर्माण गरेको भिडियोलाई बालकृष्ण राईले खिचेका हुन्।

प्रकाशित मिति: ११:४६ बजे, बुधबार, जेठ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्