८४ किलो गाँजा बरामद
हेटौंडा, फागुन १४ : मकवानपुरमा ठूलो परिणाममा गाँजा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले बरामद गरिएको गाँजा आज सार्वजनिक गरेको छ ।
प्रहर....

हेटौंडा, फागुन १४ : मकवानपुरमा ठूलो परिणाममा गाँजा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले बरामद गरिएको गाँजा आज सार्वजनिक गरेको छ ।
प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा गएको टोलीले राक्सिराङ गाउँपालिका–६ स्थित जीतबहादुर स्याङ्तानको घरमा लकाएर राखेको अवस्थामा ८४ किलो चारसय ग्राम गाँजा बरामद गरेको हो ।
जीतबहादुर फरार रहेको र उनको खोजी भइरहेको एसपी मुकेश सिंहले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: १४:५९ बजे, मंगलबार, फागुन १४, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार