Kathmandu Press

दोलखाका पाँचै जनामा कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं, चैत १४ : कोरोना भाइरसको आशङ्कामा परीक्षणका लागि दोलखाबाट काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएका पाँचै जना बिरामीमा सङ्क्र....

दोलखाका पाँचै जनामा कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं, चैत १४ : कोरोना भाइरसको आशङ्कामा परीक्षणका लागि दोलखाबाट काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएका पाँचै जना बिरामीमा सङ्क्रमण नभएको पुष्टि भएको छ। 

प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा स्वास्थ्य परीक्षणका लागि आएका बिरामीमध्ये कोरोनाको आशङ्कामा पाँच जनाको स्वाब परीक्षणका लागि टेकु पठाइएकोमा पाँचै जनाको रिर्पोट नेगेटिभ देखिएको दोलखाका जनस्वास्थ्य अधिकृत विभु झाले बताए। 

प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, चैत १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्