Kathmandu Press

बझाङमा ४०० मत गन्दा एमालेका भण्डारी अगाडि

छबिसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारीले एक सय ५७ मत प्राप्त गरेका छन्।
बझाङमा ४०० मत गन्दा एमालेका भण्डारी अगाडि

बझाङ, वैशाख १६ : बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।
 
छबिसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारीले एक सय ५७ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक सय ३२ मत प्राप्त गरेका छन्। 

नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१ र माओवादी केन्द्रका जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले १ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: १५:२० बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्