Kathmandu Press

बझाङ उपनिर्वाचन अपडेट : सर्वदलीय बैठक सुरु

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गर्ने छ। त्यसलगत्तै मतगणना सुरु हुने उनले बताए।
बझाङ उपनिर्वाचन अपडेट : सर्वदलीय बैठक सुरु
Hardik ivf

चैनपुर (बझाङ) वैशाख १६ : बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गर्ने छ। त्यसलगत्तै मतगणना सुरु हुने उनले बताए।

शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: १२:१२ बजे, आइतबार, वैशाख १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्