प्रधानमन्त्री दाहाल मोरङमा

मोरङ, वैशाख १४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्।
उनी नेपाली सेनाको हेलिकाेप्टरबाट माेरङ आएका हुन्। मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल यहाँ आएका हुन्।
उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरे।
प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, वैशाख १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)







-(86)-1764936079.jpg)
