कोरियामा कोरोनाको संक्रमणलाई जित्न सफल भइन् ९७ वर्षीया महिला
सोल, चैत १३ : दक्षिण कोरियामा ९७ वर्षीया एक महिला कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सफल भएकी छन्।
उनको विवरण नखुलाइएको भएता पनि कोरोना स....

सोल, चैत १३ : दक्षिण कोरियामा ९७ वर्षीया एक महिला कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सफल भएकी छन्।
उनको विवरण नखुलाइएको भएता पनि कोरोना संक्रमणलाई जित्नु वृद्धवृद्धाको हकमा सकारात्मक समाचार भएको बीबीसीले जनाएको छ। घातक मानिएको कोरोना भाइरसबाट बाच्ने सबैभन्दा वृद्ध महिलामा उनी बनेकी छन्।
यसअघि चीनले पनि १०० वर्षीय पुरुष कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त गराएको थियो।
प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

