Kathmandu Press

मकवानपुरका एक युवा कोरोना विशेष अस्पतालको आइसोलेसनमा

काठमाडौं, चैत १२ : मकवापुरको मनहरी गाउँपालिकाका २५ वर्षीय युवालाई चितवनको कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ। उनलाई मनहरी स्वास्थ्य केन्....

मकवानपुरका एक युवा कोरोना विशेष अस्पतालको आइसोलेसनमा

काठमाडौं, चैत १२ : मकवापुरको मनहरी गाउँपालिकाका २५ वर्षीय युवालाई चितवनको कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ। उनलाई मनहरी स्वास्थ्य केन्द्रले कोरोना विशेष अस्पताल रेफर गरेको हो। 

उनी कोरोना संक्रमण पुष्टि भएकी फ्रान्सबाट आएकी युवतीसँग कतार एयरवेजको विमानमा चैत ७ मा आएका थिए।

प्रकाशित मिति: १५:५२ बजे, बुधबार, चैत १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्