Kathmandu Press

लकडाउन प्रभावकारी बनाउन बागमती प्रदेशमा ५५ सय प्रहरी परिचालन

काठमाडौं, चैत १२ : बागमती प्रदेश प्रहरी कार्यालयले लकडाउनलाई प्रभावकारी बनाउन पाँच हजार पाँच सय प्रहरी परिचालन गरेको छ। 

बागमती प्....

लकडाउन प्रभावकारी बनाउन बागमती प्रदेशमा ५५ सय प्रहरी परिचालन

काठमाडौं, चैत १२ : बागमती प्रदेश प्रहरी कार्यालयले लकडाउनलाई प्रभावकारी बनाउन पाँच हजार पाँच सय प्रहरी परिचालन गरेको छ। 

बागमती प्रदेशको काठमाडौं, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा पाँच हजार पाँच सय प्रहरी परिचालन गरिएको बागमती प्रदेश कार्यालयले जनाएको छ। 

साथै लकडाउनमा अनुमति पाएका व्यक्ति, संस्थाबाहेक अवेज्ञा गर्नेलाई सचेत गराइएको कार्यालयले जनाएको छ।  विशेषगरी मुख्य बजार क्षेत्र  र मानिस धेरै भेला हुने स्थानहरूमा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित मिति: १५:३७ बजे, बुधबार, चैत १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्