Kathmandu Press

चर्चित साहित्यकार प्रकट पंगेनीको निधन

पंगेनीलाई निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका पगेनीको उपचारका क्रममा निधन भएको हो।
चर्चित साहित्यकार प्रकट पंगेनीको निधन

काठमाडौं, वैशाख ४ : साहित्यकार एवम् गीतकार प्रकट पंगेनी ‘शिव’ को मंगलबार निधन भएको छ।

पंगेनीलाई निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका पगेनीको उपचारका क्रममा निधन भएको हो। कविता, गीत,  शृंगारिक गजलमा पगेनीले ख्ती आर्जन गरेका थिए।

पंगेनीका कविता र गजल संग्रह प्रकाशित छन्। पगेनी आफ्नो जन्मगाउँ पोखराको रूपा गाउँपालिकामा बस्दै आएका थिए। 

प्रकाशित मिति: १७:१८ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्