Kathmandu Press

सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीका लागि चौधरी प्रदेश प्रमुखको कार्यालयमा

चौधरीले नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसद गरी बहुमत सांसदको समर्थन जुटाएर प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन्।
सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीका लागि चौधरी प्रदेश प्रमुखको कार्यालयमा

धनगढी, वैशाख २ : सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गर्न पुगेका छन्। 

चौधरीले नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसद गरी बहुमत सांसदको समर्थन जुटाएर प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन्।

यता एमाले र माओवादीले पनि मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखको कार्यालय जाने तयारीमा रहेको जनाइएको छ। 
 
प्रकाशित मिति: १५:०० बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्