भारतबाट आएका नेपालीलाई स्थानीय तहको जिम्मामा घर पठाउने सूदुरपश्चिम प्रदेश सरकारको तयारी
काठमाडौं, चैत ११ : सुदूरपश्चिम प्रदेश सरकारले सोमबार बेलुका भारतबाट नेपाल प्रवेश गरेका एक सय नेपालीलाई घर पठाउने तयारी गरेको छ। मुख्यमन्त्री त्रिलोचन ....

काठमाडौं, चैत ११ : सुदूरपश्चिम प्रदेश सरकारले सोमबार बेलुका भारतबाट नेपाल प्रवेश गरेका एक सय नेपालीलाई घर पठाउने तयारी गरेको छ। मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयको अनुसार उनीहरुलाई आआफ्नो घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने गरि पठाउने तयारी गरेको हो।
अहिले जारी मुख्यमन्त्रीसहितको बैठकले सम्बन्धित स्थानीय तहको जिम्मामा घर पठाउने तयारी गरेको सचिवालयले जनाएको छ।
सरकारले सीमानाका बन्द गरेपछि भारतमा काम गरेर बसेका र घर फर्किन खोज्नेलाई सास्ती भएको छ।
प्रकाशित मिति: १२:०९ बजे, मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

