Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन माओवादीकाे ह्विप

प्रदेशसभा सदस्य ओमविक्रम भाटका अनुसार माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री शाहकाे विश्वासको मतसम्बन्धी प्रस्तावकको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हाे।

धनगढी, चैत २२ : माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ।

प्रदेशसभा सदस्य ओमविक्रम भाटका अनुसार माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री शाहकाे विश्वासको मतसम्बन्धी प्रस्तावकको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हाे।

मुख्यमन्त्री शाहले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्।

प्रकाशित मिति: १५:३४ बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्