विश्वप्रकाशले बनाए कोरोना सम्बन्धि गीत
काठमाडौं, चैत ९ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस सम्बन्धि गीत बनाएका छन्।
शर्माको शब्द....

काठमाडौं, चैत ९ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस सम्बन्धि गीत बनाएका छन्।
शर्माको शब्द र संगीत रहको कोरोना सम्बन्धि गीत ‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’मा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानले स्वर दिएका छन्। गीत सम्भवत आइतबार नै सार्वजनिक हुनेछ।
प्रकाशित मिति: १७:४९ बजे, आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)