कैलालीमा विस्फोट, एकको मृत्यु
कैलाली, चैत ९ : कैलालीको गोदावरी नगरपालिका ४ फुलबस्तीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। विस्फोटमा ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको हो।<....

कैलाली, चैत ९ : कैलालीको गोदावरी नगरपालिका ४ फुलबस्तीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। विस्फोटमा ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको हो।
विकले गाउँमा तामाको बस्तु फेलापारेपछि पगाल्ने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे अनुसन्धानको लागि प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:४३ बजे, आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

