सेयर बजार फेरि ओरालो, हजार अकंको लाइनमा
काठमाडौं, फागुन १२ : साताको पहिलो दिन सेयर बजार दोहरो अंकले घटेको छ ।
आइतबार सेयर बजार १०.७५ अंकले घटेर नेप्से परिसूचक १ हजार १०२ अंकमा....

काठमाडौं, फागुन १२ : साताको पहिलो दिन सेयर बजार दोहरो अंकले घटेको छ ।
आइतबार सेयर बजार १०.७५ अंकले घटेर नेप्से परिसूचक १ हजार १०२ अंकमा झरेको छ ।
बजार घटेसंगै बजार एक हजारको लाइनमा आएको छ । आइतबार ६ लाख ९८ हजार ५ सय ४२ कित्ता बराबरको २० करोड ९९ लाख रुपैयाँको कारोबार भएको हो ।
सबैभन्दा बढी एनआईसी एसिया बैंको कारोबार भएको छ ।
एनआईसी एसियाको प्रतिकित्ता ३७० रुपैयाँमा १ करोड ३७ लाख ३१ हजार रुपैयाँमा किनबेच भएको छ । यस्तै नबिल बैंकको प्रतिकित्ता ७९५ रुपैयाँमा १ करोड २३ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार उत्पादनमूलकबाहेक सबै क्षेत्रको सेयर मूल्यमा गिरावट आएको छ ।
प्रकाशित मिति: १५:४५ बजे, आइतबार, फागुन १२, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1754206481.jpg)