Kathmandu Press

विराटनगरमा स्टाफ नर्सको हत्या 

प्रहरीका अनुसार स्टाफ नर्स चन्द्रीका कुमारी दासको हत्या भएको हो।
विराटनगरमा स्टाफ नर्सको हत्या 

विरानगर, चैत २ : विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको हत्या भएको छ। 

प्रहरीका अनुसार स्टाफ नर्स चन्द्रीका कुमारी दासको हत्या भएको हो।

Hardik ivf

सिरहा घर भएकी दास नोबेल मेडिकल कलेजमा कार्यरत थिइन्। उनको शव अस्पतालनजिकै रहेको डेराको बाथरूममा फेला परेको छ।

प्रहरीले शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको बताएको छ। प्रहरीले घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ।  
 

प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्