नाउपाका चौधरी सुदूरपश्चिम सरकारको मन्त्री बन्दै
चौधरीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयाको शपथ लिँदै छन्।
काठमाडौं, फागुन २७ : नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ।
चौधरीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयाको शपथ लिँदै छन्।
यसअघि नाउपा संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, खुशीराम चौधरी विना विभागीय मन्त्री, इन्दिरा गिरी कृषि राज्यमन्त्री र रामेश्वर चौधरी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका थिए।
प्रकाशित मिति: १६:३३ बजे, सोमबार, फागुन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1764760320.jpg)