Kathmandu Press

नेपालमा किन र कसलाई तिर्ने गीत संगीतको रोयल्टी ?

तेस्रो विश्वमा पर्ने नेपाल अब विस्तारै अविकसित देशबाट विकाशील मुलुकतर्फ उन्मुख हुँदै गर्दा नेपालले दिगो आम्दानीतर्फ ध्यान दिनुपर्ने देखिन्छ । अहिले विकसित देशहरुले भौतिक वस्तुमात्रै बेचेर धनी नभइ बौद्धिक वस्तु, (अर्थात कपिराइट) बेचेर धनी भएका प्रसस्त उदाहरण छन् ।
नेपालमा किन र कसलाई तिर्ने गीत संगीतको रोयल्टी ?

काठमाडौँ, फागुन २३ : दोस्रो संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ लागु भएपछि नेपाल पनि दिगो विकास तर्फ उन्मुख भएको छ। 

तेस्रो विश्वमा पर्ने नेपाल अब विस्तारै अविकसित देशबाट विकाशील मुलुकतर्फ उन्मुख हुँदै गर्दा नेपालले दिगो आम्दानीतर्फ ध्यान दिनुपर्ने देखिन्छ । अहिले विकसित देशहरुले भौतिक वस्तुमात्रै बेचेर धनी नभइ बौद्धिक वस्तु, (अर्थात कपिराइट) बेचेर धनी भएका प्रसस्त उदाहरण छन् ।

Hardik ivf

जफत गर्ने एवं नोक्सानी वापतको क्षतिपुर्ति भराउने समेत कानूनी व्यवस्था छ । यस बाहेक रोयल्टी नतिर्नु वा छलि गर्नुबाट रोयल्टी भित्र रहेको राज्यले पाउने करको हिस्सा समेत छली हुने हुनाले राजश्व छलि सम्बन्धी अपराधमा कानूनले तोके बमोजिमको कारवाहीको समेत भागिदार बन्नुपर्ने स्थिति आउछ । 

– रोयल्टी दक्षिणा होइन अधिकार हो ।
– स्रष्टाले रोयल्टी नपाए संस्कृति मासिन्छ ।
– सृजना स्रष्टाको बौद्धिक सम्पत्ति हो ।
– रोयल्टी तिर्नु भनेको आफूलाई सभ्य र राज्यलाई समृद्ध बनाउनु हो ।
– गीत–संगीत सित्तैमा प्रयोग नगरौँ ।

गीत–संगीतको रोयल्टी कसलाई तिर्ने ? 

प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा ३९ बमोजिम गीत–संगीतका स्रष्टा सर्जकहरुको रोयल्टी संकलन गर्न २०६४ सालमा संगीत रोयल्टी संकलन समाज नेपाल गठन भएको संस्था हो । 

जसले गीत–संगीतका सार्वजनिक प्रयोगकर्ताहरुले तिर्नुपर्ने रोयल्टीको मापदण्ड प्रतिलिपि अधिकार नियमावली, २०६१ को दफा १० को उपदफा (ग) रोयल्टी संकलनको मापदण्ड बनाई लागु गर्ने, कानूनी अधिकारलाई प्रयोग गरि रोयल्टीको मापदण्ड बनाई गीत–संगीतका सार्वजनिक प्रयोगकर्ताहरुले संगीत रोयल्टी संकलन समाज नेपालमा र यस संस्थाकै खातामा मात्र रोयल्टी संकलन गर्ने गरी संस्थाले गीत संगीतको रोयल्टी संकलन गर्न नियुत गरेको शिव म्युजिक एजेन्सीलाई अनिवार्य रुपमा गीत–संगीतको रोयल्टी तिर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: ०८:२३ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्