‘केटी हराएको सूचना’ मा नाजिर र सृष्टिको जोडी
काठमाडौं, फागुन २१: फिल्म ‘केटी हराएको सूचना’मा नाजिर हुसेन र सृष्टि श्रेष्ठले मुख्य पात्रको अभिनय गर्ने भएका छन् ।
काठमाडौंमा सोमबार स्क्रिप्ट पूजा गर्दै उक्त फिल्मको घोषणा गरिएको हो ।
ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुने फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन रहने छ । गौचनले यसअघि टेलिफिल्म ‘उजेली’ निर्देशन गरेका थिए ।
फिल्म ‘केटी हराएको सूचना’मा नकिम उद्दिमको लगानी हुनेछ । फिल्म छायांकन काठमाडौं र जनकपुरमा गरिने भएको छ । फिल्ममा अम्बर महर्जनले छायांकन गर्दैछन् ।
प्रकाशित मिति: १६:२८ बजे, सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सुनिमायालाई सँगै काटौंला जुनी माया...’लाई सार्वजनिकसोमबार, वैशाख १७, २०८१
पर्यटन प्रवर्द्धनका लागि पत्रकार काफ्लेको ‘हाम्रो मानुङ्गकोट’ बोलको गीत सार्बजनिक आइतबार, वैशाख १६, २०८१
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ राईशनिबार, वैशाख १५, २०८१
‘बोक्सीको घर’ प्रदर्शनमाशुक्रबार, वैशाख १४, २०८१