Kathmandu Press

१३ वर्षीया बालिका बलात्कृत, ३० वर्षीय युवक पक्राउ  

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बारबर्दिया नगरपालिका–२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई शनिबार बेलुकी पक्राउ गरेको जनाएको छ। 
१३ वर्षीया बालिका बलात्कृत, ३० वर्षीय युवक पक्राउ  
Hardik ivf

बर्दिया, फागुन २० : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको हारोपमा प्रहरीले बदिर्याबाट एक पुरुषलाई पक्राउ गरेको छ। 

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बारबर्दिया नगरपालिका–२ गौरिपारा बस्ने ३० वर्षीय विकाश थारूलाई शनिबार बेलुकी पक्राउ गरेको जनाएको छ। 

थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १२:५८ बजे, आइतबार, फागुन २०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्